पाँचथर, भदौ ६ । पाँचथरको मिक्लाजुङ र हिलिहाङ गाउँपालिकाका कृषकले लगाएको अदुवामा ढुसी रोगको प्रकोप देखिएपछि लाखौं मूल्यको अदुवा कुहिएको छ । ढुसीको कारण कृषकले लगाएको माउ अदुवा बारीमै कुहिएपछि
संखुवासभा, भदौ ६ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् । क्याम्पसप्रमुख डा. मातृकाप्रसाद
चितवन, भदौ ६ । भरतपुर महानगरपालिकाले वागेश्वरीको योगी नरहरिनाथ आश्रमभित्रको प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन तयार पारेको छ । कोरोना संक्रमितका कारण अस्पतालका बेडहरु भरिँदै जाँदा उपचारमै समस्या आएपछि आइतबार
सुनसरी, भदौ ६ । कोरोनाभाइरसको संक्रमणका कारण सुनसरीमा थप एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नम्बर-१५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार मध्यान्न १२ः१५ बजे
सुनसरी, भदौ ६ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष हिरालाल यादवको हृदयाघात भएर मृत्यु भएको छ । घरमै बसिरहेको बेला शनिबार दिउँसो हृदयाघात भएपछि उपचारका क्रममा उहाँको मृत्यु
इलाम, भदौ ६ । इलामका सक्रिय पत्रकार भगीरथ भण्डारी एउटै हातको सहारामा पत्रकारिता गरिरहनुभएको छ । उहाँले एउटै हातको भरमा समाचार लेख्ने, क्यामेरा चलाउने, सम्पादन गर्नेलगायतका काम गरिरहनुभएको हो ।
दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)काठमाडौं, भदौ ६ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि न्यूनीकरणका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा
काठमाडौं, भदौ ६ । महाकुम्भ मेला ओलम्पिकमा सहभागिता जनाउँदै पदक हासिल गर्ने लक्ष्य प्रायः खेलाडीले बुनेका हुन्छन् । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मेहनत गरिरहेकै छन् ।
काठमाडौं, भदौ ६ । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी,
सर्लाही, भदौ ६ । ‘पीसीआर’ परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीमा कोरोना संक्रमण समुदायमा फैलिने खतरा बढेको छ । पीसीआर परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट नआउन्जेल घरमै ‘क्वारेन्टिन’मा नबसी