काठमाडौं । चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा आज राति बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्नेछन् । जर्मन फुटबल क्लब बायर्न म्युनिख छैटौं पटक उपाधि जित्ने अभियानमा
काठमाडौं । पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् । पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया
तनहुँ । निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् ।
काठमाडौं । अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक म्यासेन्जरमार्फत डलर आकारको एउटा कागजको टुक्रोको तस्बिर पठाए । तस्बिरसँगै ‘ब्ल्याक डलर स्क्याम’का एजेन्टले
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ६ । जब उहाँलाई क्यान्सर छ भन्ने थाहा भयो, छाङाबाट खसेजस्तै हुनुभयो । विश्वास गर्न नै मुस्किल भयो । डेढ वर्षअगाडि काठमाडौंमा उपचारका क्रममा धनगढी
कल्पना बोहरा (इमेज) अछाम, भदौ ६ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ११ जनामध्ये शनिबार एकजनाको शव फेलापरेको छ । रामारोशन गाउँपालिका वडा नम्बर-५ का १९ वर्षीय
काठमाडौं, भदौ ६ । नेवार समुदायले शनिबार घर-घरमा गणेश चतुर्थी चथाः चख मनाएका छन् । चथाः आज जसरी मनायो मोहनी दसैं पर्व पनि त्यस्तै हुने मान्यताका कारण चथाःलाई निकै महत्वका
काठमाडौं, भदौ ६ । कोरोनका कारण विश्व अर्थतन्त्र नै यतिबेला सुस्ताएको छ । देशको आर्थिक परिसूचकको अवस्था राम्रो भएपनि आर्थिक वृद्धिदर भने ओरालो लागेको छ । कोरोनाको कारण आर्थिक वृद्धिदर