काठमाडों । चिकित्सा स्वास्थ्य शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डाक्टर गोविन्द केसीबारे समाचार संकलन गर्न अस्पताल पुगेका पत्रकारहरुलाई रोक लगाइएको छ । जुम्लामा अनशनरत हुँदा स्वास्थ्य अवस्था खस्किएपछि मंगलबार
काठमाडौं । सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चार उद्यमीहरुको नयाँ संगठन “मिडिया अलायन्स नेपाल” गठन भएको छ । काठमाण्डौंमा आज एक कार्यक्रम गरी सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारको अध्यक्षतामा
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा राष्ट्रभर ४१ औं सामाजिक सेवा
काठमाडौं । नेपालमा थप ४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ललितपुरमा दुई जना तथा झापा र बर्दियामा एक एक जना संक्रमितको मृत्यु भएको हो । जावलाखेलस्थित अल्का अस्पताल र
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार कम्युनिष्ट पार्टीको पेवा बन्दै गएको आरोप लगाएका छन् । ‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुनेपनि सरकार पार्टीको पेवा
झापा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले
सिरहा । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल
काठमाडौं । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा गुडिरहेको एउटा जिप पहिरोमा पुरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जिप आज बिहान १० बजेतिर पहिरोमा पुरिएको
जुम्ला । सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो ।
चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख