Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


आईपिएलः छक्काको वर्षातले चेन्नाई सुपर किङ्स पराजित, राजस्थान रोयल्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको सारजहा क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा

झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । झापा भद्रपुर

अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको हो । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल

यस्तो देश, जहाँ ‘छोटो कपडा’ लगाउन गरिँदैछ बन्देज

काठमाडौं, असोज ६ । कम्बोडियाको सरकारले महिलालाई ‘छोटो कपडा’ पहिरिन प्रतिबन्ध लगाउने गरी एक कानुनको मस्यौदा तयार गर्दैछ । जसअनुसार महिलाले छोटो कपडा लगाएमा जरिवाना तिराइनेछ । प्रस्तावित कानुनबमोजिम कम्बोडियाका

‘निर्वाचन ऐन परिमार्जन आवश्यक’

काठमाडौं, असोज ६ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडि बढाउने भएको छ । विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको कारक बन्दै गएकाले ऐन परिमार्जनका

गम्भीर समीक्षा गर्नुपर्ने बेला आयो : सभामुख

काठमाडौं, असोज ६ । संघीय संसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए/नभएको सम्बन्धमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मंगलबार प्रेस काउन्सिलले आफ्नो ५१औं वार्षिकोत्सवको

शिक्षा मन्त्रालयद्वारा शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिड-१९ का कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो

दिदी-बहिनी झरनामा मनै हरर !

इलाम, असोज ६ । गर्मी मौसम । त्यसमा पनि झरनामा रमाउने इच्छा कसको पो नहोला र ? यतिबेला इलामको पुवामझुवाको महभीरस्थित दिदी-बहिनी झरनामा झुमेर पुलकित हुने आन्तरिक पर्यटकको घुइँचो लागेको

रंगशालामा धानखेती, माछा पनि मारिन्छ !

विराटनगर, असोज ६ । विराटनगर महानगरपालिका–१९ स्थित निर्माणाधीन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ । खेलकुदसँग सम्बन्धित निकायले रंगशालाको संरक्षणमा ध्यान नदिएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बनेका हुन् ।