Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध, सवारी साधन बीच बाटोमै अलपत्र

अर्घाखाँची । अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका दहखोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो

पाँच ठाउँमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपुर । अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव

नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

चितवन । निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ । नदीले खतराको तह पार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन नदी तटीय क्षेत्रका जनतालाई आग्रह

तनहुँका कोरोना संक्रमित युवाको चितवनमा मृत्यु

चितवन, असोज ८ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको

‘विष’ दिइएका रुसी विपक्षी नेता नाभाल्नी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । जर्मनीमा उपचार गराईरहेका रसी विपक्षी नेता अलेक्सी नाभाल्नी अस्पतलाबाट डिस्चार्ज भएका छन् । बर्लीनस्थित चेरिते अस्पतालमा ३२ दिन उपचार गराएपछि नाभाल्नी हिजो डिस्चार्ज भएका हुन् । ३२ दिनमध्ये

डडेल्धुरामा कोरोनाबाट पहिलो मृत्यु

डडेल्धुरामा, असोज ८ । डडेल्धुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आउनुभएका

पाल्पामा पहिरोः तीन घर पुरिए, ६ जना बेपत्ता, वर्षाले उद्वारमा कठिनाई

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि आज बिहान खसेको पहिरोले बेलौजाका हुम बहादुर गाहा र मनबहादुर गाहाको

विद्युत् प्राधिकरणको जीप खोलाले बगायो, दुईजनाको मृत्यु, एक बेपत्ता

कपिलवस्तु, असोज ८ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइलीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको एउटा जीप बगाउँदा दुईजनाको मृत्यु भएको छ । बुधबार अपराह्न वाणगंगा नगरपालिका-७, भलवाडमा विद्युत् बनाएर फर्किनेक्रममा बा१ञ

स्याङ्जा कालीगण्डकी गाउँपालिका बिर्घामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु

स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा

साउदी अरबले लगायो भारत, ब्राजिल र अर्जेन्टिना माथि यात्रा प्रतिबन्ध

काठमाडौं । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड संक्रमणको कारण देखाउँदै साउदी अरबले हिजो सो यात्रा प्रतिबन्धको घोषणा गरेको हो । भारत,