Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


नेकपाभित्रको कलह फेरि उत्कर्षमा, ‘एकताको भविष्यमै आघात’

काठमाडौं, कात्तिक १४ । गएको भदौ २६ गतेको स्थायी समिति बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी तोकेर साम्य भयो भनिएकोे सत्तारुढ नेपाल कम्युन्सिट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह फेरि चर्केको छ । ओली र

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकांक्षी योजना सार्वजनिक

बेइजिङ, कात्तिक १४ । चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुनेगरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले

मुद्दा दर्तापछि पूर्वसांसद गुप्ता फरार

पर्सा, कात्तिक १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वसांसद राजकुमार गुप्ता पर्सा जिल्लाबाट फरार भएका छन् । नेकपा पर्साको बिन्दबासिनी गाउँपालिका समितिका सचिव मुकेश चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा

कोरोनाको ‘हटस्पट’ काठमाडौं

काठमाडौं, कात्तिक १४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७४ हजार नाघेको छ । यसमध्ये काठमाडौं जिल्लामा मात्र ६० हजारमाथिमा संक्रमण भेटिएको छ । पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण

फिदिमलाई नयाँ नमुना सहर बनाउने कामले लिएन गति

पाँचथर, कात्तिक १४ । पाँचथरको फिदिमलाई नयाँ नमुना सहर बनाउने कामले गति लिन सकेको छैन । आगामी २०८० सालभित्र एक लाख जनसंख्यालाई आवश्यक पर्ने सहरी पूर्वाधार बनाउने लक्ष्य भएपनि बजेट

कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माण केही दिनमा सुरु : मन्त्री भट्ट

कैलाली, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार सुदूरपश्चिम प्रदेशमा आर्थिक किकासका लागि लागिपरेको बताउनुभएको छ । शुक्रबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले केही दिनमा कञ्चनपुरमा सुक्खा

नेपालका पाँच फुटबल खेलाडीमा कोरोना

काठमाडौं, कात्तिक १४ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणका लागि

इन्स्टाग्रामबाट अबदेखि चार घन्टा ‘लाइभ’ गर्न मिल्ने

वासिङ्टन, कात्तिक १४ । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म ‘लाइभ’ गर्न मिल्ने भएको छ । यसअघि, एक घन्टामात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार

ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक संक्रमित छैनन्

ताइपेइ, कात्तिक १४ । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिकरुपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरि कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जनामात्रै संक्रमित भेटिएका

तिहारमा फूलको बजार प्रभावित हुने अनुमान

काठमाडौं, कात्तिक १४ । यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर, यस वर्ष तिहारअगाडि