Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको

फ्रान्सको निस शहरस्थित चर्चमा चक्कु आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । फ्रान्सको निस शहरस्थित चर्चभित्र चक्कु आक्रमणमा परि तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जनामाथि चर्चभित्रै आक्रमण गरिएको थियो । एक वृद्ध महिला र पुरुषलाई घाँटी काटिएको

आर्सनल र लेष्टर सिटी विजयी, टोटनह्याम हट्सपर पराजित

काठमाडौं । युरोपा लिग फुटबलमा इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर पराजित भएको छ । गएराति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई

चेन्नाईद्धारा कोलकाता पराजित, मुम्बई प्ले अफमा, कोलकातालाई धक्का

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले–अफमा प्रवेश गरेको छ । युएईको दुबईमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः जेल सजाय

काठमाडौं । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका अनुदारवादी

कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने, एक हजारभन्दा धेरै कर्मचारी संक्रमित

काठमाडौं । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिन लागिएको हो । कर्मचारीमा

दशैंमा उपत्यका छोड्ने र भित्रिनेको संख्यामा उल्लेख्य कमी

काठमाडौं, कात्तिक १३ । गत वर्षको दशैंको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैंको समयमा हुने यात्रुहरुको

दशैंपछि थप जोखिम, समुदायस्तरमा ‘पीसीआर’ परीक्षणलाई व्यापक बनाउन सुझाव

काठमाडौं, कात्तिक १३ । दशैंपछाडि फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमण झनै बढ्ने आँकलन भइराखेको छ । यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को संख्या बढाउने रणनीति अपनाएको

वीरगन्जमा खुले विद्यालय

वीरगन्ज, कात्तिक १३ । वीरगन्जका निजी विद्यालयहरु बिहीबारदेखि खुलेका छन् । ८ देखि १० कक्षासम्मको अध्ययन-अध्यापन आजदेखि सुरु गरिएको हो । मास्क लगाएर विद्यालय आएका सबै विद्यार्थीहरुलाई मूलगेटमै स्यानिटाइज गरेर

स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना पक्राउ

स्याङ्जा, कात्तिक १३ । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले कुटपिट गरी हत्या गरेको अभियोगमा बिहीबार चारजनालाई पक्राउ गरेको छ । बडादशैंको दिन पुतलीबजार नगरपालिका वडा नम्बर-६, कोलडाँडामा युवाहरुको दुई समूहबीच झडप