Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं, कात्तिक १३ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा

सरकारी कार्यालय खुले, कर्मचारी छैनन्

काठमाडौं, कात्तिक १३ । बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कात्तिक २१ गते

माथिल्लो अरुण आयोजनामा पहिरोको जोखिम, मापदण्ड बिपरित काम रोक्न माग

काठमाडौं । संखुवासभामा निर्माणाधिन माथिल्लो अरुण जलबिद्युत आयोजनाले मापदण्ड बिपरीत काम गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । उनीहरुले स्थानीय बासिन्दालाई बेवस्ता गरेर अयोजना अगाडि बढाइएको भन्दै त्यसको बिरोध गरेका

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत

कोशीपम्प लिफ्टिङ चन्द्रगिरी नहरको संरचना जीर्ण, डीपीआर तयार भएपनि सरकारले चासो दिएन

सप्तरी । सरकारी उदासिनताका कारण सप्तरीमा रहेको कोशीपम्प लिफ्टिङ चन्द्रगिरी नहर सिँचाइ जसोतसो चलेको छ । नेपाली पक्षले तत्परता नदेखाएका कारण पम्प र सिँचाइ संरचनाको अवस्था जीर्ण हुदाँ पनि पुनः

नायिका पूजा शर्मा र सन्तोषको आयो ‘डार्लिङ तिमी बांलाः’

काठमाडौं । नायिका पूजा शर्मा र गायक तथा मोडल सन्तोष विक्रम खड्गीको अभिनय रहेको ‘डार्लिङ तिमी वाला’ म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिका पूजा शर्मा गीतको भिडियोमा कतै आधुनिक

चर्चित पत्रकार रवि लामिछाने र पत्नी निकितालाई कोरोना संक्रमण

काठमाडौं । चर्चित पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत आफूलगाएत निकितालाई कोरोना संक्रमण देखिएको लामिछानेले बताएका छन् । ‘गत मंगलबार

कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– २ की ५७ वर्षिया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । निमोनिया भएर अस्पताल आएकी महिलामा गत १२ गते कोरोना संक्रमण पुष्टि भएको

दैनिक दुईवटा अम्बा खानु फाइदाजनक, यी हुन अम्बा खानुका सात फाइदा

१. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ ।