Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा र्‍याली

सर्लाही, कात्तिक १४ । विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मजयन्ती नेपालमा पनि मनाइँदैछ । ‘मोहम्मद डे’ पनि भनिने यसदिन मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उहाँका

कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु

काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो

लकडाउन यता एक लाख २३ हजार ८ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना महामारीका कारण गरिएको लकडाउन यता एक लाख २३ हजार ८ सय बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीका अनुसार ३३ मुलुकबाट नियमित

कोरोनाका कारण थप चार जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका दुई, चितवन र काभ्रेका एक एक जना छन् । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमितको

गुराँसेमा कृतिम गुराँस: राताम्मे वन र भू टावरमा रमाउन झुम्मिए पर्यटक

सुर्खेत । सुर्खेत दैलेख सडकखण्डमा पर्ने दैलेखको गुुराँसे, लाली गुुराँस दृश्यावलोकनका लागि निकै प्रख्यात क्षेत्र हो । दैलेख र सुर्खेतका स्थानीय लाली गुराँस फुल्ने सिजनमा मात्र घुम्न जाने गुराँसेमा कृतिम

धौलागिरी अस्पताललाई गण्डकीको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिने

बाग्लुङ । बागलुङको धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिँदैछ । २०१६ सालमा डिस्पेन्सरीका रुपमा स्थापित अस्पताल ५० शैयाबाट दुई सय शैया क्षमताको हुने भएको छ । हाल

कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

कैलाली । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

कैलाली । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०७५

मोहम्मद डे किन मनाइन्छ ?

काठमाडौं । विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव नेपालमा पनि मनाइँदैछ । ‘मोहम्मद डे’ पनि भनिने यस दिन मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका

बडादशैंको अन्तिम दिनः देवी महालक्ष्मीको पूजाराधना गरिंदै

काठमाडौं । बडादशैंको अन्तिम दिन आज(शुक्रबार) कोजागत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ । विजयादशमीदेखि सुरु