Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


बागलुङमा डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ

बागलुङ, कात्तिक १५ । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले डेढ महिनाको अवधिमा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्ने फरार प्रतिवादीमध्ये १०० देखि ५५ लाख रुपैयाँ जरिवानासम्मका अभियुक्त

नेपालमा ७० ओटा आधुनिक सहरको परिकल्पना गरी काम अघि बढ्दै

काठमाडौं, कात्तिक १५ । आज ‘विश्व सहरीकरण दिवस २०२०’ विश्वभरि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपि, विभिन्न

लोकसाहित्य परिषद्लाई सहयोग

काठमाडौं, कात्तिक १५ । वर्ल्ड नेवाः अर्गनाइजेसन (हलिं नेवाः दबू)ले लोकसाहित्य परिषद्लाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विश्वमा जहाँ रहेपनि हामी नेवार भन्ने भावना राखी विश्वभर छरिएर

‘क्लिनफिड’ले लागत बढ्छ, शुल्क पनि बढ्छ’

काठमाडौं, कात्तिक १५ । विज्ञापनरहित (क्लिनफिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिनफिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको

नेपालमा थप २,५०८ जनामा संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक १५ । नेपालमा पछिल्लो २४ घन्टामा नौ हजार २७९ जनामा भएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयलले शनिबार प्रकाशन गरेको विवरणअनुसार

सुदूरपश्चिमका कानुनमन्त्री शाह दम्पती कोरोना संक्रमित

कैलाली, कात्तिक १५ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शाहमा संक्रमण पुष्टि भएको

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित

काठमाडौं, कात्तिक १५ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीन नारायण एवं ‘कहीँ नभएको जात्रा

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं, कात्तिक १५ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५

काठमाडौंमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी, यसो भन्छन् विज्ञ (भिडियो)

काठमाडौं, कात्तिक १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ । लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा, कात्तिक १५ । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । यही कात्तिक