Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर

पार्टी विधिसम्मत चल्नुपर्छः नेता पौडेल

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले पार्टी विधिसम्मत तरिकाले चल्नुपर्ने बताउनुभएको छ । पार्टीले निर्माण गरेको विधि, पद्धति

कर्णालीमा मन्त्रिमण्डल हेरफेरको तयारी, ओली पक्षलाई हटाएर नेपाल समूहलाई मन्त्री बनाउने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेरको तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर अर्का नेता माधव नेपाल समूहकालाई मन्त्री बनाउने

सुनको आयातमा गिरावट, अमेरिका र चीनबीच व्यापार युद्ध र कोरोना प्रभावले बजार प्रभावित

काठमाडौं । मूल्यमा निरन्तर उतारचढाव भएसँगै चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य निरन्तर बढेकै कारण गत आर्थिक वर्षमा सुनको आयातमा गिरावट आएको थियो

विदेशमा ४३ हजार बढी नेपालीमा कोरोना संक्रमण, २ सय ८४ को निधन

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय

बाघको आक्रमणबाट पुरुष र गोरुकोे मृत्यु

बर्दिया । बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ । गोरु चराउन गएका थारुसहित गोरुलाई मारेको

देशभरका ४७ स्थानीय तह कोरोनाको उच्च जोखिममा

काठमाडौं । दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च

प्रिमियर लिगः लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु लिरभपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा च्याम्पियन लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हरायो । वेष्ट

फिलिपिन्समा गोनीका कारण लाखौं सर्वसाधारण प्रभावित

काठमाडौं । फिलिपिन्समा आएको आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । यस वर्षको सबैभन्दा शक्तिशाली मानिएको गोनी नामको आँधी २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्

आईपीएलः दिल्लीलाई हराउँदै मुम्बई ‘क्वालिफायर’मा

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी–ट्वेन्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ । युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई क्वालिफायरमा पुगेको हो । खेलमा दिल्लीले दिएको