बाघको आक्रमणबाट पुरुष र गोरुकोे मृत्यु • Image Khabar Image Khabar


बाघको आक्रमणबाट पुरुष र गोरुकोे मृत्यु


Imagekhabar
१६ कार्तिक २०७७, आईतवार ०८:१७

बाघको आक्रमणबाट पुरुष र गोरुकोे मृत्यु

बर्दिया । बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ ।

गोरु चराउन गएका थारुसहित गोरुलाई मारेको स्थानीय राज चौधरीले जानकारी दिनुभयो ।

खोजी गर्दा चौधरीको टाउको क्षतबिच्छेद अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय पाताभारका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्