Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


त्रिविमा हाजिर हुन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले हाजिर हुनु पहिले पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएको छ । कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर

मुख्यमन्त्री शाही मन्त्रिपरिषद हेरफेरबाट पछि हटे

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद हेरफेरको तयारीबाट पछि हट्नु भएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री

ललितपुरमा कोरोना सङ्क्रमित आठ हजार नाघे

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म

तोरी छर्न गएका पुरुषको गैँडाको आक्रमणबाट मृत्यु

कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७

कोरोना सङ्क्रमणबाट झापामा आज थप तीनको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको

बैंक तथा वित्तीय संस्थाद्धारा अनावश्यक असूल्दै आएको व्याज र हर्जना फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा सेवाग्राहीबाट मनपरी व्याज र हर्जना असुल्दै आएका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई क्षतिपूर्ति तिर्न थालेका छन् । कर्णालीमा राष्ट्र बैंकको सक्रियताले बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट

टिस्यु कल्चर प्रविधि झापामा केरा खेती, भारतबाट हुने आयात रोक्ने गरी उत्पादन गर्ने

झापा । अर्जुनधारा नगरपालिकाका कृषकले टिस्यु कल्चर प्रविधिबाट केरा खेती गर्ने भएका छन् । परम्परागत रुपमा खेती गर्दै यहाँका कृषकलाई केरा खेतीमा आत्मनिर्भर बनाउन प्रदेश–१ सरकारको सहयोगमा टिस्यु कल्चर प्रविधिबाट

जुवाको खालबाट पूर्वराज्यमन्त्री रायसहित ३३ जना पक्राउ, करिब १५ लाख बरामद

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । जुवा

कोरोनाका कारण बाँके र सुर्खेतमा थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति निधन भएको हो