काठमाडौंमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी, यसो भन्छन् विज्ञ (भिडियो) • Image Khabar Image Khabar


काठमाडौंमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी, यसो भन्छन् विज्ञ (भिडियो)


प्रज्ञा तिमल्सिना (इमेज)
१५ कार्तिक २०७७, शनिबार १५:१३

काठमाडौंमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी, यसो भन्छन् विज्ञ (भिडियो)

काठमाडौं, कात्तिक १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ ।

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको भन्दै मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र स्वास्थ्य आपत्काल घोषण गर्ने मस्यौदा तयार पारेको छ ।

यसै विषयमा मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

भिडियोः सुन्दर गुरुङ ।
प्रतिक्रिया दिनुहोस्