एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरुका कारण युक्रेनसँगको द्वन्द्व झन चर्कन सक्ने चेतावनी दिनुभएको छ । युक्रेनले पश्चिमा राष्ट्रहरुको उक्साहटमा रुसमा आाक्रमण तिव्र पारेको भन्दै अबका दिनमा द्वन्द्व
मकवानपुर । हेटौंडा-बीरगञ्ज सडकअन्तर्गत हेटौंडा उपमहानगरपालिका- १५ को चुरियामाइ नजिक आज बिहान यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बीरगञ्जबाट
अजरबैजान । जलवायुजन्य मुद्दामा मिडियाको भुमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ । मिडियाको स–शक्त भुमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञहरुले जोड दिएका हुन् । बिहीवार अजरबैजानको बाकुमा आयोजित
काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै हुनुहुन्छ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लाग्नु भएको उहाँको
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ । एमालेले एक लाख मानिस सडकमा उतारेर जागरण सभा गर्न लागेको हो । दरबारमार्गमा आयोजना गरिने साधारण सभालाई पार्टीका
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै हुनुहुन्छ । पूर्वराजा शाह थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजामा सहभागी हुन लुम्बिनी जान लाग्नु भएको हो । उक्त विहारमा अहिले विश्व शान्तिको
काठमाडौं । मोरङको उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा
एजेन्सी । इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको हो । आक्रमणमा परि कर्यौ घाइते
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन् । ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन्
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश