Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


रविलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी – ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो

१७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ । बिहीबार अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको समिक्षामा गत आर्थिक

कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । सरकार दशैं, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैन : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी

शान्ति क्षेत्र प्रस्तावमा आधारित पुस्तक सार्वजनिक

काठमाडौं । राजा वीरेन्द्रको समयमा विश्वका करिब दुई सय देशले समर्थन गरेको नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव सम्बन्धमा अनुमा कोइरालाले लेखेको पुस्तक ‘अनवेइलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एण्ड पोलिटिकल

नेपालको सार्वभौम ‘कन्ट्री रेटिङ’ले निजी क्षेत्रको लगानी र मनोबल बढ्छ

काठमाडौं । पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले असाध्यै राम्रो रेटिङ पाएको छ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सार्वजनिक प्रतिवेदनले नेपालले राम्रो रेटिङ पाएको जनाएको हो । फिच

सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । महासचिव

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन भएको छ । काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन सुरु गरेको थियो । एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेको ¥याली भद्रकालीबाट

नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो ।