Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

काठमाडौं । करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट

लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ ।

गल्याङ नगर अस्पतालमा जेष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रम सुरु

स्याङ्जा । गल्याङ नगर अस्पतालमा जेष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । आफ्नै नगरपालिकामा स्वास्थ्य बिमा सुरु गरेपछि स्थानीय जेष्ठ नागरिक उत्साहित भएका छन् । यस अघि बिमा

नवलपुरका क्रसर उद्योग मापदण्डविपरीत, कारवाही प्रक्रिया अगाडि बढाइने

नवलपुर । नवलपुरमा सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीको नेतृत्वमा भएको अनुगमनमा जिल्लाका १२ वटा क्रसर उद्योग मापदण्ड विपरीत भएको पाइएको

नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

कन्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी

ताप्लेजुङमा दैनिक उपभोग्य सामग्रीको ढुवानी खच्चडकै भरमा

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका स्थित तोक्पेगोलामा दैनिक उपभोग्य सामग्री खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता रहँदै आएको छ । स्थानीयले दैनिक १० घण्टा लगाएर खाद्यान्नलगायतका सामग्री खच्चडमा ढुवानी गर्दै आएका हुन् ।

नेकपा अध्यक्षद्वयको आरोप प्रत्यारोप- दुवै अध्यक्षको प्रतिवेदन खारेजीको तयारी

काठमाडौं । नेकपाका अध्यक्षद्वयले आरोप प्रत्यारोपमा उत्रिएर सचिवालय बैठकमा लिखित रुपमा सवाल जवाफ गरेपछि अब कसरी अघि बढ्ने भन्ने अन्योल बढेको छ । अध्यक्षद्वयले सचिवालय बैठकमा आरोप प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव

मनै लोभ्याउने गुफापोखरी : सेताम्मे हिमाल हेर्न र गुफामा रमाउनेको ओइरो

तेह्रथुम । चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छाँया प्रतिबिम्बित हुने सुन्दर पोखरी । गुराँसे बनको काखमा सुस्तरी हावाको बेगमा छल्की रहेको हुन्छ । सानो र चिटीक्कै परेको गुफा बजार

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ

कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बरेली घर भइ हाल भीमदत्त नगरपालिका जानकी टोलमा डेरा गरी

आगामी दिनमा कोरोना संक्रमण थप र लगातार वृद्धि हुने संभावनाः डा.एन्थोनी फाउची

काठमाडौं । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिनुभएको छ । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं