काठमाडौं, मंसिर १५ । सरकारले देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिबाहेकका अन्य पदमा उम्मेदवार बन्नेको लर्को बढ्दो छ । उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदमा विभिन्न समूहका दर्जन बढी नेताहरुले नेतृत्वका दाबी गरिरहेका
खोटाङ, मंसिर १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्ग्यानिक नगर बन्ने भएको छ । प्रांगारिक मल र बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट
तेह्रथुम, मंसिर १५ । तेह्रथुमको छथरका स्थानीय बासिन्दाले अझै जग्गाको लालपुर्जा हात पार्न सकेका छैनन् । बजारमा धमाधम नयाँ बस्ती निर्माण भइरहेको छ । तर, घर बनाएर बसेकाहरुले भने लालपुर्जा
काठमाडौं, मंसिर १५ । नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ । विश्व एड्स दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना
सिन्धुपाल्चोक, मंसिर १५ । सिन्धुपाल्चोकमा सोमबार एकैचोटी चारओटा अस्पतालको शिलान्यास गरिएको छ । मेलम्चीमा १५ शय्या रहने अस्पताल भवन १८ करोड रुपैयाँको लागतमा दुई वर्षभित्र निर्माण भइसक्ने जनाइएको छ ।
स्याङ्जा, मंसिर १५ । स्याङ्जाका चारओटा स्थानीय तहमा १५ शय्याको अस्पताल शिलन्यास गरिएको छ । भिरकोट, वालिङ र गल्याङ तीनओटा नगरपालिकामा सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले
पोखरा, मंसिर १५ । कोरोनाका कारण पोखरामा थप पाँच संक्रमितकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा यहाँ मृत्यु हुनेको
बारा, मंसिर १५ । नेपाली सेनाले प्रदेश नम्बर–२ मा आधुनिक नेपालको एकीकरणका क्रममा योद्धाहरुले प्रयोग गरेको बाटो, युद्धस्थल, गढीलगायतका एकीकरण मार्गको खोजी थालेको छ । बाराको कलैयास्थित चन्दननाथ गणमा तीन
काठमाडौं, मंसिर १५ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस