Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


देशभर एकैदिन ३०९ स्थानीय तह र तीन वटा प्रदेशमा अस्पताल भवनको शिलान्यास

काठमाडौं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सोमबार ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा

इलाममा पिकअप दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

इलाम । फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको

इरानका वैज्ञानिक फाख्रीजादेहकोे अत्याधुनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोप

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ । इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा

अमेरिकी सेनाको कारवाहीमा इराकमा ६ आइएसका लडाकूको मृत्यु

काठमाडौं । इराकमा अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट (आईएस) का लडाकू मारिएका छन् । इराकको आतंकवाद विरोधी सेवा (सीटीएस)को कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा विद्रोही

प्रिमियर लिगमा फुल्हमले लेष्टर सिटीलाई हरायो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई फुल्हमले २–१ ले हराएको छ । गएराति भएको खेलमा लेष्टरलाई उसैको मैदानमा पराजित गर्न फुल्हमका एडेमोला लुकम्यान र इभाँ काभालेइरोले एक एक

सलबलाए राजावादी

काठमाडौं । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध अहिले सडकमा कडा नारा घन्कन थालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सडकभरि

बिरामी छन् सरकारी अस्पताल

काठमाडौं । सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ । तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पुर्‍याउने तथा भौतिक संरचना

कोरोना निको भएका २० प्रतिशतमा मानसिक समस्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेका छन् । गत हप्ता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कोभिड संक्रमितमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या

सरकारको आलोचना गरेर कोरोनालाई परास्त गर्न सकिँदैन : स्वास्थ्यमन्त्री

चितवन, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गरेरमात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालको हाताभित्र सरुवारोग सेवा भवन र आकस्मिक सेवा भवनको