Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


काठमाडौंमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, आधा घण्टाभित्रै रिपोर्ट आउने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो । पहिलो चरणमा काठमाडौं

तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार

सरकारले भ्रष्टाचार र बेरुजु बढाएको आरोप

काठमाडौं । नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले एकलौटी गरेको, भ्रष्टाचार तथा बेरुजु बढाएको आरोप सोलखुुम्बुको नेपाली काँग्रेस लगाएको छ । खुम्बु पासाङल्हामू गाउँपालिका–४ खुम्जुङमा आइतवार आयोजित अन्तरक्रियामा विकासको प्रत्यक्ष अनुभूति

ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आईतबार घटनास्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स भित्रियो

धादिङ । धादिङमा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाखभन्दा

शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको

सातै प्रदेशमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास हुँदै

काठमाडौं । सरकारले सातै प्रदेशमा आज एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका

प्रिमियर लिगः चेल्सी र टोटनह्यामले खेले बराबरी, म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शिर्ष स्थानमा

म्यारोडोना: निजी चिकित्सकमाथि छानविन थालियो, क्लिनिकमा छापा

काठमाडौं । अर्जेन्टिनाका फुटबल खेलाडी म्यारोडोनाको मृत्यु प्रकरणमा विवाद भएपछि उनका निजी चिकित्सकमाथि छानविन थालिएको छ । प्रहरीले म्यारोडोनाका निजी चिकित्सक लियोपोल्डो लुकेको क्लिनिकमा छापा मारिएको हो । म्यारोडोनाका छोरीहरुले