Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


भारतीय श्रमिक आन्दोलनमा नेपालका यूनियनहरुको ऐक्यबद्धता

काठमाडौं। श्रमिकको भावना विपरित हुने गरी भारत सरकारले गरेको कानुन परिवर्तनको विरोधमा भारतीय ट्रेड यूनियनहरुले नोभेम्वर २६ देखि आव्हान गरेको देशव्यापी आम हड्तालको नेपालका ट्रेड यूनियनहरुले पनि एकबद्धता जनाएका छन्

कञ्चनपुरमा समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारवाही

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारावाही प्रक्रिया थालेको छ । आयोजना सम्पन्न गर्नुपर्ने मिति नाघेको वर्षौ बितिसक्दा समेत काम पुरा नभएका आयोजनाहरुलाई स्पष्टीकरण मागेको

सिड्नीमा गएरातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढी

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा गएरातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढि मापन गरिएको छ । शनिबार राति सिड्नीको तापक्रम २५ दशमलब ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार दिउँसोको तापक्रम

तानसेन-बुटवल सडकखण्ड दैनिक चार घन्टा बन्द

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आज(आइतबार)देखि पाँच दिनसम्म दैनिक चार घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरि दैनिक चार घण्टा सवारी

बाँकेको नरैनापुरमा विद्यालय खुल्यो

बाँके । नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन शुरु भएको छ । कोरोना महामारी सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार

उद्यम गर्ने युवाहरुलाई अनुदान र सहुलियत ऋणः मन्त्री ढुंगेल

चितवन । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै

चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे काठमाडौं आइपुगे, विशेष भेटवार्तापछि आजै फर्किने

काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे काठमाडौं आइपुग्नुभएको छ । आइतबार विहान उनी त्रिभुवन विमानस्थलमा उत्रिनुभएको छ । नेपाल र चीनबिच कुटनीतिक सम्बन्ध स्थापना

चलचित्र ‘नालापानी’लाई सहयोग गर्न सञ्चारमन्त्री गुरुङ तयार

काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म

गाउँमै भिडियो एक्सरे सेवा

पाँचथर । छथर गाउँपालिका स्थित छथर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ । गर्भवतीलाई मात्र भिडियो एक्सरे गर्दै आएको अस्पतालले अरु बिरामीलाई पनि सेवा दिन थालेको हो । यस

बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनैपनि अध्यक्षलाई अधिकार छैन : बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बस्नुपर्ने र बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि