काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई उपाध्यक्ष अध्यक्षका उम्मेदवार किशोर प्यानल र एक उपाध्यक्ष चन्द्र ढकाल प्यानलबाट विजयी भएका छन् । उपाध्यक्षमा एशोसियट रामचन्द्र संघाई विजयी भएका हुन ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी
लस एन्जलस, मंसिर १३ । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै
काठमाडौं, मंसिर १३ । सुनको मूल्य साताभरमा दुई हजार ७०० रुपैयाँले घटेको छ । आइतबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारसम्म तोलामा दुई हजार ७०० ले कमी
सर्लाही, मंसिर १३ । अलपत्र अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माणकार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने राजनीतिक दल एवं स्थानीयले चेतावनी दिएका छन् । शनिबार सदरमुकम मलंगवामा बसेको
चितवन, मंसिर १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनुभएको छ । कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक रहेको उहाँको भनाइ छ ।
दाङ, मंसिर १३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ मा अवस्थित बर्गदीमा ११ जना किसानको हत्या भएको शनिबार १९ वर्ष पूरा भएको छ । घटना घटेको १९ वर्ष पूरा भइसक्दा
काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि शनिबार मतदान सम्पन्न भएको छ । महासंघको ५४औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि
काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले गत कात्तिकमा सार्वजनिक र भिडभाड हुने स्थानमा खाना खुवाउँदा असुरक्षित हुने भन्दै श्रमिक, असहाय, अतिविपन्न वर्गलाई पार्टी प्यालेसमा खुवाए त्यसको खर्च व्यवस्थापनमा सहयोग गर्ने
काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा प्रतिवेदन पेस गरेसँगै नेकपाभित्र अध्यक्षद्वयबीचको आरोप–प्रत्यारोपले लिखित रुप ग्रहण गरेको छ