काठमाडौं, मंसिर १३ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत
काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजको
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ। चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन
खोटाङ । कृषकहरुको लागि भनेर खोटाङको अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र जिर्ण भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको ४६ लाख ४४ हजार ६ सय ८६ रुपैयाँको
काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत सृजना रहेको
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको
कपिलबस्तु । कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । शिवराज नगरपालिका खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक
बुटवल । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुमा थप एक–एक जनाको बुटवलमा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष
चितवन । चितवन कारागारबाट दुई दिन अघि भागेका थनुवाको खोजी तीव्र पारिएको छ । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले जबरजस्ती करणी मुद्दामा थुनामा रहेका उनको खोजी भइरहेको जानकारी दिनुभयो
प्यूठान । घरमै प्रसुती गराउँदा स्वास्थ्यमा जोखिम बढेको भन्दै दक्ष स्वास्थ्यकर्मीबाट मात्र प्रसुती गराउन प्रोत्साहनका लागि प्यूठान नगरपालिकाले सुत्केरीलाई कोसेली कार्यक्रम ल्याएको छ । असुरक्षित तरिकाबाट प्रसुती गराउँदा मातृ शिशुको