Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


इलाममा पर्यटन प्रवर्द्धनमा नयाँ परियोजना सञ्चालन

इलाम, मंसिर १६ । इलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेगरी नयाँ परियोजना सञ्चालनमा आएको छ । इलाम उद्योग वाणिज्य संघ इलामले दिगो रोजगारीका लागि सीप विकास परियोजना सञ्चालनमा ल्याएको हो ।

छथरजोरपाटी गाउँपालिकाले दियो सोधभर्ना सापटी रकम

धनकुटा, मंसिर १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरुलाई लक्षित गरी सोधभर्ना सापटी रकम उपलब्ध गराएको छ । गाउँपालिकाभित्रका १७ ओटा कृषिजन्य फर्महरुलाई निःशुल्क ब्याजमा २८

महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्दै राष्ट्रिय सरोकार समिति

काठमाडौं, मंसिर १६ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा

विद्यालय खोल्ने तयारीमा काठमाडौंका स्थानीय तह

काठमाडौं, मंसिर १६ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार : मन्त्री ढकाल

चितवन, मंसिर १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनुभएको छ । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘कोरोना महामारीबाट

पटेकडाँडामा पर्यटकको चहलपहल

तेह्रथुम, मंसिर १६ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटेकडाँडामा भौतिक पूर्वाधार निमार्णसँगै पर्यटकको घुइँचो लाग्न थालेको छ । केही वर्षअघिसम्म गुमनाम रहेको यो डाँडाको सुधारसँगै पर्यटकहरुको आकर्षण बढ्न

नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित

काठमाडौं, मंसिर १६ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा फैलिएको कोभिड–१९ भाइरसको आनुवंशिक संरचनाको अनुसन्धान सकियो

काठमाडौं, मंसिर १६ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् । गत

काठमाडौं महानगरद्वारा घर–घरमा गएर स्वाब संकलन

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले कोरोनाको ‘पीसीआर’ परीक्षणका लागि नागरिकको घर–घरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घर–घरमा गएर

क्रोएसियाका प्रधानमन्त्री कोरोना संक्रमित

बेल्ग्रेड, मंसिर १६ । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । गत शनिबार उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उहाँलाई पनि संक्रमण