Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


श्रीमानविरुद्ध बहुविवाह र भ्रूण हत्या कसुरमा मुद्दा दायर

म्याग्दी । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् धुर्व शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमान्ले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको

राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ ।

गायक प्रकाश सपुतको ‘फुटेका चुरा’ले बजारमा तहल्का मच्चाउँदै (भिडियो)

काठमाडौं । सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको

सत्ता साझेदार दलकै विरोधका कारण इजरायलमा नेतान्याहू नेतृत्वको सरकार ढल्ने अवस्थामा

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार पुन ढल्ने सम्भावना बढेको छ । नेतान्याहूको मुख्य सत्ता साझेदार दलले संसद विघटनका पक्षमा मतदान गर्ने बताएसँगै नेतान्याहूको सरकार ढल्ने सम्भावना बढेको हो

चीनद्धारा चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्रमामा अवतरण

काठमाडौं । चीनले हालै चन्द्रमामा प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ । चन्द्रमाको आँधीको समुद्र भनेर चिनिने विशाल ज्वालामुखीय मैदानमा सो ल्याण्डरले

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको महान्यायाधिवक्ता कार्यालयको स्पष्टीकरण, परिणाम स्वीकार्न सुझाव

काठमाडौं । अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ । राष्ट्रपति पदमा पराजित डोनाल्ड ट्रम्पले आफ्नो पकड भएका विभिन्न राज्यमा धाँधली गरेर पराजित गरेको

लिभरपुल र एफसी च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं । इंग्लीश फुटबल क्लब लिभरपुल र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘डी’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई

विवाह गर्दै गायक रमेश प्रसाई

काठमाडौं । सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भएका सञ्चारकर्मी तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिन लाग्नु भएको छ । ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका प्रसाईले कालिकोटकी नन्दा

अरुको जग्गा सांसदको नाममा !

काठमाडौं । अंशबन्डाको मुद्दा जिल्ला अदालत सर्लाहीले आफ्नै निर्णय सच्याउन पहल थालेको छ । निर्णय गलत भएको निवेदन परेपछि अदालतले भुक्किएर गरिएको भन्दै सच्याउन तयारी थालेको हो । विपक्षीले भने

स्याङ्जा प्रहरीको नौलो अभियान ‘आइ लभ यु बुढी गुड नाइट’

काठमाडौं । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर परिवार हो बन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढाा बनाउन नौलो अभियान सुरु गर्नुभएको छ