काठमाडौं, मंसिर १७ । गृह मन्त्रालयले आचरणविपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा
संखुवासभा, मंसिर १७ । नेपाली कांग्रेसका नेता एवं पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्काले स्थानीय तहमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । बुधबार संखुवासभाको सदरमुकाम खाँदबारीमा
काभ्रे, मंसिर १७ । काभ्रेपलाञ्चोकको बेथानञ्चोक गाउँपालिका–१, च्यामलमा अवस्थित तीनतले झरना र इन्द्रेणी झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यी दुई झरनामा दैनिकरुपमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको
प्यूठान, मंसिर १७ । प्यूठानको माण्डवी गाउँपालिकाले पहिलोपटक निःशुल्क स्कुल बस सेवा सुरु गरेको छ । दैनिक छ घन्टा पैदलयात्रा गर्नुपर्ने भएपछि पालिकाले विद्यार्थीहरुका लागि बस सेवा सञ्चालन गरेको हो
इलाम, मंसिर १७ । चियारोपणको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो विश्वका दुई देशमा दर्तासमेत भएको छ । लोगो दर्तासँगै विश्वबजारमा नेपाली चियाको गुणस्तरीयता बढ्ने
कैलाली, मंसिर १७ । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना कारागार चलान भएका छन् । जिल्ला
काठमाडौं, मंसिर १७ । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले निजी क्षेत्रलाई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा कारण सिध्दिएको र फ्याकिएको राजतन्त्रका पक्षधर भनिएका शक्तिहरू हामीलाई ललकार्ने कुचेष्टा गरिरहेको बताउनुभएको छ । राजतन्त्र जनताबाट
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ । छापावाला