काठमाडौं । प्रमुख राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ । कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता
बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता
काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताउनुभएको छ । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा उहाँले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र
काठमाडौं, मंसिर १६ । पछिल्ला दिन लगातार उकालो लाग्दै आएको सेयरबजारमा मंगलबार भने उतार–चढावकाबीच सामान्य अंकको सुधार भएको छ । यसदिन नेप्से तीन अंकले बढ्दा परिसूचक दुई हजार पुगेको छ
काठमाडौं, मंसिर १६ । पछिल्ला केही दिनयता सेयरबजारमा निरन्तर उछाल आउनेक्रम जारी छ । सेयरबजार परिसूचक नेप्से, सेयर कारोबार रकम र सेयर कित्तामा समेत दैनिक नयाँ रेकर्ड कायम हुँदै गएको
बैतडी, मंसिर १६ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार (आज)देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ । गाउँपालिकाका थप छजनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका
काठमाडौं, मंसिर १६ । पछिल्लो केही दिनयता राजसंस्था पुनर्वहालीको माग गर्दै मुलुकका विभिन्न सहरमा प्रदर्शन हुन थालेको छ । प्रदर्शनमा मानिसहरुको उपस्थिति देखेर राजावादीहरु हौसिएका छन् । उनीहरुले मुलुक अभिभावकविहीन
काठमाडौं, मंसिर १६ । बालयौन दुराचारको आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा
काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ । मंगलबार प्रधानमन्त्रीको
काठमाडौं, मंसिर १६ । पोखरा महानगरपालिका वडा नम्बर–१०, शान्तिवन क्षेत्रमा विद्युतीय शवदाहगृह बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले वि.सं. २०५५ सालमा क्षेत्राधिकार नाघी गैरकानुनीरुपमा उक्त वन बौद्ध