वासिङटन, मंसिर १६ । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नुभएको छ । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले
काठमाडौं, मंसिर १६ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले निर्यात व्यवसायलाई अर्थतन्त्रको ‘इन्जिन’को रुपमा विकास गर्नेगरी आफ्नो कार्ययोजना तयार गर्ने जनाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख
धनकुटा, मंसिर १६ । धनकुटाको सहिदभूमि गाउँपालिका गैरीगाउँका स्थानीयले आफूहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् । पहिरोको उच्च जोखिम रहेको भन्दै यहाँका ४० घर–परिवारले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका
काठमाडौं, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै
काठमाडौं, मंसिर १६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका दुई प्रस्तावमाथि छलफल
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । महानगरपालिकाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि महानगरपालिकाले चालु
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको मंगलबार बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ
चितवन । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको सौराहामा चहलपहल बढ्न थालेको छ । सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको
काठमाडौं । ६० औं किवानीस इन्टरनेशनल क्लब सुनकोशीको अध्यक्षम छेटुप तामाङ निर्वाचित भएका छन् । क्लबको आज भएको अधिवेशनले युवा पर्यटन व्यवसायी तथा समाजसेवी तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
डडेल्धुरा । सडक निर्माणका क्रममा डडेल्धुराको नवदूर्गा गाउँपालिका स्थित पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान भएका छन् । वन मन्त्रालयको स्वीकृति विना सुदूरपश्चिम प्रदेश गौरवको आयोजना अन्र्तगत सडक खण्डमा सल्लाको