काठमाडौं । नेपाली काँग्रेसकी नेतृ चिनी हिरा शाक्य रञ्जित बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको छ । ७६ वर्षीया नेतृ शाक्यको छाती र मृगौला सम्बन्धी रोगका कारण थापाथलीस्थित नर्भिक अस्पतालको सिसियुमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण भएको छ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एक कार्यक्रममा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती
एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भीषण आगलागी भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि कम्तीमा दुई हजार व्यक्ति घरबारविहीन भएका छन् । फिलिपिन्सको वायु सेनाका अनुसार
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मतदानस्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नहुञ्जेलसम्म मतदान
काठमाडौं । रुकुमपश्चिममा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्को साता चीन भ्रमणमा जाने सन्दर्भमा भ्रमणका विषयमा आज छलफल गर्नुहुने भएको छ । छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ । गत शुक्रबार दरबारमार्गमा जागरणसभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले काटेको पत्र बुझाउन आज महानगरको
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्चमा हालेको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल