Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


चिसोले कठ्याग्रिएर प्रदेश २ मा चार जनाको मृत्यु

काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश–२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा

यस्ता पनि शिक्षक जो बालिकाको खुट्टा धोएर पूजा गर्छन अनि पढाउन थाल्छन्!

काठमाडौं । महिला र बालबालिका दिनहुँ बलात्कार र हिंसाको शिकार भएको यो समयमा भारतमा एक यस्ता शिक्षक छन् जो बालिकाको पूजा गर्छन् । भारतको मध्य प्रदेशको कटनी जिल्लाका एक शिक्षकले

पीएम कप क्रिकेट: आज लुम्बीनी र प्रदेश २ तथा गण्डकी र कर्णाली भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुनेछन् । आज कीर्तिपुर मैदानमा लुम्बीनी प्रदेशले प्रदेश–२ सँग खेल्दा मूलपानी मैदानमा गण्डकी र कर्णाली भिड्नेछन् । समुह

मध्यरातमा सिमसार कमलपोखरीमा डोजर आतंक (फोटोफिचर)

काठमाडौं । पुरातत्व विभागको निर्देशन विपरित सिमसार कमलपोखरीमा रातारात डोजर चलाएर जैविक हिलो माटो निकाल्ने काम भएको छ। सोमबार मध्यरातमा हिलो माटो निकालेर नारायण स्थान बुढानिलकण्ठ ओसारेर लगेको हो। काठमाडौं

अमेरिकाको राजधानीलगायत विभिन्न सहरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोह अघि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी न्यूयोर्कलगायत विभिन्न सहरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने नियमित गस्तीहरु पनि भइरहेका छन् ।

आर्सनलद्वारा न्युकासल युनाईटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाईटेडलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई तथा बकायो साकाले एक

कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँछः डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ । डब्लुएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले

जुम्लामा दैनिक १५ घन्टासम्म लोडसेडिङ

जुम्ला । देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका प्रकाशन गरी कर्णाली प्रदेशको दोस्रो

पौडेललाई देउवाको प्रस्ताव- लचिलो भइदिनुस्, महाधिवेशन ढिला नगरौँ

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन्। पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए। भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भइदिन

नयाँ कोरोना सर्ने क्षमता ७० प्रतिशत

काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ । डिसेम्बरमा कुल संक्रमितको दुईतिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्याकंले देखाएको छ । लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै