Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


प्रधानमन्त्रीको केटोको नैतिकता र नौटंकी

संजिव कार्कीप्रधानमन्त्री केपी ओली अराजक र ‘म नै रास्ट्र हुँ’ भन्ने अवस्था र स्थानमा छन् त्यसमा सन्देह छैन । तर प्रधानमन्त्री ओलीलाई यहाँसम्म पुर्याउन ज जसले भूमिका निर्वाह गरे तिनको

निर्वाचन गर्न लाग्ने आठ अर्ब कहाँ बाट ल्याउने ?

काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगले निर्वाचनमा लाग्ने खर्चबारे हिजो अर्थ मन्त्रालयसँग पनि छलफल गरेको

चिसोमा चौरमा पढाइ

अर्घाखाँची । चिसो बढेसँगै अर्घाखाँचीका केही सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षा कोठामा बस्दा चिसोले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिने भएकाले विधार्थीहरु घाममा चौरमा पठन पाठन सुरु गरीएको हो ।

व्यवसायीले बिजुलीको डिमान्ड शुल्कमा छुट पाउने

काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै

अझै बढी स्टाइलिस बन्यो पल्सर २२०एफ, यस्तो हुनेछ फिचर

काठमाडौं । ह्विलर निर्माता कम्पनी बजाज अटोको सबैभन्दा चर्चित बाइक पल्सर बाइक हो । जसको कारणले गर्दा कम्पनीले पल्सरको नाममा विभिन्न इन्जिन क्षमताको बाइक उत्पादन गरेको छ । कम्पनीको लोकप्रिय

सहिदहरूको सम्झनामा प्रदेश २ भर बिदा

काठमाडौ । प्रदेश २ सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका

सोलुखुम्बुमा गाडी दुर्घटना, ३ जनाको ज्यान गयो

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भीरमा गएराति गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा ४ ख ७९८० नम्बरको गाडी दुर्घटना

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

काठमाडौं । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो ।

कोरोना नियन्त्रणमा कुनै प्रयास नभएको भन्दै ट्युनिसियामा सरकारविरोधी प्रदर्शन

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रणका लागि कुनै प्रयास नभएको भन्दै सरकारविरोधी आन्दोलन सुरु भएको छ । देशमा चरम आर्थिक संकट आएका बेला सरकारले कोरोना महामारी नियन्त्रणका लागि कुनै ठोष

आज बागमती र सुदूरपश्चिम, प्रदेश–१ र गण्डकी भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने पहिलो खेलमा बागमतीविरुद्ध सुदूरपश्चिम प्रदेश र मुलपानीस्थित क्रिकेट मैदानमा प्रदेश–१