Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


भारतीय रक्षामन्त्रीले भने, ‘नेपाल हाम्रो भाई हो रिसाए पनि फकाउँछौं’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ । नेपालले

तोलामा ४ सयले बढ्यो सुन, चाँदीमा १५ रुपैयाँको अन्तर

काठमाडौं । लगातार उतारचढाव आइरहेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँले बढेको छ । मंगलबार

आँगनमा कार्यालय छ, तर नागरिकता बनाउन तीन दिन हिड्नुपर्छ

जितेन्द्र भण्डारीपाँचथर । सरकारले खटाए अनुसारको स्थानमा कर्मचारी नबस्दा सर्वसाधरणले दुःख पाउने गरेका छन् । पाँचथर सीमा प्रशासन कार्यालय च्याङथापुमा अधिकृतस्तरको कुनै कर्मचारी बस्न नमान्दा स्थानीयले सरकारले दिएको सुविधासमेत उपभोग

विदेशी पर्यटकलाई अन अराइभल भिसा दिन व्यवसायीको माग

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका

कर्जा बुझाउने म्याद थप्न गभर्नरसँग व्यवसायीको आग्रह

काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायको पुर्नउत्थानका लागि मौद्रिक नीतिमा घोषणा भएका राहत प्याकेज कार्यान्वयनमा समस्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको छ ।

१३ स्थानीय तहले बजेट पास नगरी खर्च गरे

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सकिँदा पनि १३ वटा स्थानीय तहले बजेट पास नगरी खर्च गरिरहेको पाइएको छ । स्थानीयले तहले आगामी आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको

विश्वका मनमोहक १० माइक्रो कार, जसले कुनै बेला चर्चा पाएका थिए

काठमाडौं । विश्वयुद्ध पश्चात एक स्थानबाट अर्को स्थानमा जानका लागि सस्तो माइक्रो कार निकै नै लोकप्रिय रहे । कुनै जमानामा सानो तर मनमोहक माइक्रो कारले सबैको मन लोभ्याएको थियो ।

काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने

काठमाडौं । मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठको सवस्टेशनबाट आपुर्ति भइरहेको विद्युत बन्द

संसद विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ, पद जोगाउन प्रधानमन्त्रीले विघटन गरेको आरोप

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो । यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चलेपछि १३ को मृत्यु

काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १३ जना मजदुरको मृत्यू हुनुका साथै