Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


विदेशबाट काठ आयात, नेपालका काठ जंगलमै कुहिए

काठमाडौं । सरकारले काठ ओसार–पोसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्ध सँगै वनमा काठ कुहीन थालेका छन् । विगत ८ महिनादेखि सरकारले काठ ओसार पोसार, संकलन तथा बिक्री वितरणमा लगाएको प्रतिबन्धसँगै

सर्लाही बस दुर्घटना: २ महिलाको मृत्यु, १७ घाइते

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८

राष्ट्रपति र प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना

२० दिनका लागि तातोपानी नाका बन्द

काठमाडौं । आजदेखि २० दिनकालागि तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ

कोपा डेल रेः रियाल मड्रिड अन्तिम ३२ बाटै बाहिरियो

काठमाडौं । उपाधि दावेदार रियाल मड्रिड ‘स्पेनिस कोपा डेल रे’ फुटबल प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई तेस्रो डिभिजनको क्लब एल्कोयानोले २–१ ले पराजित

अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियो सहित २८ जनालाई चीनमा प्रतिबन्ध

काठमाडौं । चीनले अमेरिकी पूर्व विदेश मन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ । पोम्पियोसहित चीनले निवर्तमान राष्ट्रपति ट्रम्पको नजिक भएर काम गर्ने २८ जनालाई चीन

म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा

काठमाडौं । फुलहमलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति फुल्हमको मैदानमा भएको खेल म्यान्चेस्टर युनाईटेडले २–१ ले जित्यो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी

दिल्ली क्यापिटल्सले गर्‍यो सन्दीपलाई रिलिज, अब मेगा अक्सनमा सामेल हुने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई रिलिज गरेको छ । सन्दीपलाई दिल्लीले हिजो रिलिज गरेको हो । दिल्लीले सन्दीपसँगै किमो पाउल,

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी सिरियाको अतिसंवेदनशील माउन्ट हर्मनको हिउँमा गस्ती गरिरहेका छन् । जहाँ २० फिट हिउँ छ भने तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा