Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


झाँडीमा बच्चा, प्रहरी नियन्त्रणमा आमा

काठमाडौं । २० वर्षीया एक युवतीले बच्चा जन्माएर झाँडीमा फालेको पाइएको छ । काठमाडौं महानगरपालिका २६ महाराजगञ्जस्थित पवित्रनगरमा झाँडीमा बच्चा रुदै गरेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि

भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध

काठमाडौं । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रुपमा तटबन्ध निर्मााण जारी राखेको छ । सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित

देशमा राजतन्त्रको चर्चा : ओलीसँग पूर्व दरबारियाहरूको सहकार्य !

खिलनाथ ताजपुरिया (इमेज)काठमाडौं । हठात् प्रतिनिधि सभा विघटनसँगै देशमा राजतन्त्रको चर्चा चुलिएको छ । दुई किनारामा उभिएका नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूनै पूर्व दरबारको चर्चामा समय खर्चिन थालेका छन् ।

न्यायाधीशका प्रश्नले जनतामा शंका उब्जियो– नेता झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले न्यायाधीशहरुका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा भएको विरोधसभामा बोल्दै नेता झाले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा

सन्दकपुर जान अब नेपालकै बाटो, भारतको बाटो प्रयोग गर्नु नपर्ने

प्रकाश नेपालइलाम । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल इलामको सन्दकपुरमा पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको ७१ लाख रुपैयाँको लगानीमा सन्दकपुरको पर्यटकीय क्षेत्रमा २ हजार ३

सपथअघि बाइडेनलाई ईरानी राष्ट्रपतिको यस्तो सन्देश

एजेन्सी । नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहको केही घण्टा अघि ईरानका राष्ट्रपति हसन रुहानीले २०१५ मा भएको परमाणु सम्झौतामा फर्कन अपिल गर्नुभएको छ । साथै उहाँले ईरानमाथि लगाएको

रुपन्देहीको नेपाल–भारत सीमा नजिकै युवकको शव भेटियो

बुटवल । रुपन्देहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मायादेवी गाउँपालिका–७ मा अन्दाजी ३० वर्र्षीय युवकको शव फेला परेको हो । हत्या गरिएका युवकको हालसम्म सनाखत

नेकपा नफुटेसम्म सरकारको जोडघटाउमा नलाग्ने कांग्रेस नेता पोखरेलको भनाइ

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सत्तारुढ नेकपा विभाजनको टुङ्गो नलाग्दासम्म सरकार गठनको जोडघटाउमा नलाग्ने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता

संयुक्त जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्छ– नेता श्रेष्ठ

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी बताउँदै संयुक्त जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी कपिलवस्तुले जितपुरमा गरेको विरोध ¥याली तथा सभालाई सम्बोधन

सडकमै राष्ट्रिय सभा बैठक !

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । बुधबार काठमाडौंमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना