Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


स्याङ्जाको सिरकडस्ना उद्योगमा आगलागी

स्याङ्जा । वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ

डडेल्धुराका पाँच व्यापारीविरुद्ध मुद्दा

डडेल्धुरा । अखाद्य वस्तु बिक्रि गर्ने जिल्लाका पाँचजना व्यापारीविरुद्ध मुद्दा चलाइएको छ । सदरमुकाममा अखाद्य वस्तु बिक्रि गरेको पाइएपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको हो । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने

रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने अध्यक्ष तिमिल्सिनाकाे विश्वास

रसुवा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोडने रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । सडक अनुगमनका क्रममा रसुवागढी पुग्नु भएका

दुर्गम तामानखोलामा स्वास्थ्य सेवा सहज

बागलुङ । जिल्लाको दुर्गम तामानखोलावासीले स्वास्थ्य सेवा पाउन थालेका छन् । गाउँपालिकाले विभिन्न कार्यक्रम लागु गरी स्थानीयलाई घर घरमै स्वास्थ्य सेवा पुर्याउन थालेको हो । प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना

संस्कृत विश्वविद्यालयका विद्यार्थीले बनाए ‘वासावलेह’, यी राेगका लागि प्रयाेग हुने

राकेश बस्नेतदाङ । नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको जनता विद्यापीठका विद्यार्थीले पहिलो पटक औषधि बनाएका छन् । आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तहमा अध्ययनरत विद्यार्थीले ‘वासावलेह’ नामक औषधि बनाएका हुन् । स्थानीय जडीबुटी

ओलीको कदमविरुद्ध नागरिक सडकमा

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा जम्मा भएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको

विप्लव समूहका तीन नेता–कार्यकर्ता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले कैलालीको टीकापुरबाट पक्राउ गरेको छ । पक्राउ परेका आफ्ना नेताको रिहाइको माग गर्दै विप्लव नेकपाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले

यूरोपमा कोरोना खोपको अभावमा खोप कार्यक्रम स्थगित

काठमाडौं । यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप कार्यक्रम स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको खोपमा समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको

बारामा बाघले आक्रमण गरि एक युवकलाई जंगलतिर लग्यो

बारा । बाराको अमलेखगञ्ज–पथलैया सडकखण्डमा बाघले आक्रमण गरि एक युवकलाई जंगलतिर लगेको छ । पहिचान खुल्न नसकेको ती युवकलाई बाघले आक्रमण गरी जंगलतिर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय

वैशाखमा निर्वाचन हुने सम्भावना छैनः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कम्युनिष्ट पार्टी