Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ खार्चेमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । दुई हजार छ सय मिटर अग्लो खार्चेबाट प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । प्याराग्लाइडिङ पाइलट पेम्बा वाङछु

धरानमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन, ओलीले अदालत र आयोगलाई नियन्त्रणमा राखेकाे आरोप

सुनसरी । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सुनसरीको धरानमा शक्ति प्रदर्शन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाको २० वटै वडाबाट निस्किएको विरोध ¥याली भानु चोकमा पुगेर सभामा परिणत

वकिलहरू विचारबाट नभागुन्– नेता भट्टराई

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ । शनिबार माक्र्सवादी ज्ञान

सातै प्रदेशमा पठाइयो कोभिड खोप, माघ १४ गतेबाट तीन सय अस्पतालमा लगाइने

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्ड शनिबारदेखि सातै प्रदेशमा पठाउन सुरु गरिएको छ । प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका खोप वितरण गरिने र भोलिसम्म सबै प्रदेशमा खोप पुग्ने स्वास्थ्य तथा

थप २ सय ३२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि

प्रश्न सोध्ने सञ्चारकर्मीनै प्रश्नको घेरामा, निश्पक्ष बन्न चुनाैती !

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधि सभा विघटन पछि दुई चिरा परेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूह दिनहुँ जसो कार्यक्रमहरूमा जुटिरहेका छन् । दाहाल–नेपाल समूह विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको छ भने ओली

कर्णालीलाई ७१ रनले पराजित गर्दै एपिएफ अंकतालिकाको शीर्ष स्थानमा

काठमाडौं । कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको

सरकार, चीनले अघोषित नाकाबन्दी लगाएकाे थाहा छ ?

नारायणी लामिछानेकाठमाडौं । दक्षिणी छिमेकी भारतले २०७२ असाेजपछि करिब ६ महिना नाकाबन्दी लगाउँदा चर्को विरोध गर्ने तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर, अहिले चीनले

मन्त्री तामाङलाई रुख ढालेर गृह जिल्लामा अवरोध

सिन्धुपाल्चोक । प्रतिनिधिसभा विघटनपछि ओली समूहमा प्रवेश गरेर मन्त्री पद पाएका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोकमा अवरोध गरिएको छ । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला

२ सय ११ बल बाँकी छँदै लुम्बिनीकाे जित, कार्कीकाे नाममा ४ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको