Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सुदूरपश्चिमले लुम्बिनीलाई ६३ रनको लक्ष्य दियो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ६३ रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु

शहीद सप्ताह सुरु, १६ गते प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा

विप्लव समूहको आव्हानमा सुदूरपश्चिम बन्द

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार सुदूरपश्चिम बन्द गरेको छ। सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको

सुदूरपश्चिममा ३९ हजार बढी सवारी साधन कारवाहीमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ३९

काभ्रेको विभिन्न स्थानमा बम फेला, सेनाद्धारा निष्कृय, केही बेर सवारी आवागमन ठप्प

काभ्रे । काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकस्पद वस्तु फेला

यस्तो चकित र सुरक्षित कारमा चढ्दै छन् नवनियुक्त अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकाका नननियुक्त राष्ट्रपति जो बाइडेन २० जनवरीमा शपथ ग्रहण गरी ह्वाइट हाउसमा प्रवेश गरेका छन् । अब राष्ट्रपनि बाइडेनले द बिस्ट नामक कारमा सवारी गर्नेछन् । सो कार

एनआरएनएको विशेष महाधिवेशन हुँदै, विधान संशोधनको प्रस्ताव पेश हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आज सुरु हुँदैछ । संघका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन बोलाइएको हो । विश्वव्यापी

महिला लिग चार दिनका लागि स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत जारी खेलहरु मंगलबारसम्मका लागि स्थगित गरेको छ । चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावको आगामी हप्ता टुंगो लाग्ने

काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आगामी हप्ता लाग्ने भएको छ । संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पुगको सो प्रस्तावको निर्णय प्रक्रिया आगामी हप्ता