काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मोन्टपिलरलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० ले पराजित
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा पहिलो पटक पहिचान गरिएको कोरोनाको नयाँ स्वरुपको भाइरसका कारण मृत्युदर उच्च हुने बताउनुभएको छ । उहाँले बेलायतमा प्रयोगमा आएका खोपको प्रभापकारीता भएपनि
रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनः पुनर्स्थापना गर्नुपर्छ भन्दै सडक संघर्षमा नउत्रने निश्चित जस्तै भएको छ । विघटनविरुद्ध चार चरणमा देशव्यापी विरोध कार्यक्रम गरे पनि कांग्रेसको प्राथामिकतामा मध्यावधि
एजेन्सी । गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने चेतावनी दिएको छ । अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले १३ जना पारलैंगिकलाई नियन्त्रणमा लिएको छ । बाटोमा हिड्ने सर्वसाधारणलाई हैरानी दिएपछि आवश्यक सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई बिहीबार राति साढे
दुर्गा आचार्य (ईमेज)सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९, ज्यामिरेकी उर्मिला कार्कीलाई आफ्नो नवनिर्मित घरमा अन्नपात राख्ने ठाउँ नहुँदा कसरी निर्वाह गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।पुख्र्यौली घर २०७२ सालको भूकम्पले ढालेपछि
पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रशिक्षणका लागि टोली बिहीबार नै पोखरा आइपुगेको हो । माघ २१ गतेसम्म बन्द प्रशिक्षणमा रहने टोलीमा
एजेन्सी । १९ वर्षीया मोडल येल शेल्बियाले टीसी क्यालेण्डरको १ सय सबैभन्दा सुन्दर युवतीमा पहिलो स्थान हासिल गरिन् । इंस्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स भएका शेब्लिया आफ्नो शानदार जीवनशैलीका
एजेन्सी । भारतीय अभिनेता बरुण धवन र नताशा दलालको विवाहको तयारी ब्यापक रुपमा भइरहेको छ । २४ जनवरीमा विवाह बन्धनमा बाँधिन लागेका उनीहरूले यो मौकालाई खास बनाउन चाहिरहेका छन् ।
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको आज एक बर्ष पुरा भएको छ । योबीचमा नेपालमा २ लाख ६८ हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा झन्डै २ हजारले ज्यान गुमाएका छन् ।