Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अमेरिका पूर्ववत् अवस्थामा फर्किएको विदेशमन्त्रीको दावी, कोभ्याक्सलाई ४ अर्ब डलर सहयोग

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउनुभएको छ । कार्यभर सम्हालेपछि पहिलो पटक विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उहाँले महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षा जस्ता

सुदूरपश्चिम सरकारको तीन वर्षः योजना गौरवका, कार्यान्वयन फितलो

विराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेका कामप्रति यहाँका नागरिकलगायत बुद्धिजिवी, अधिकारकर्मी तथा सांसद असन्तुष्ट छन् । प्रदेश सरकारप्रति नागरिकको अपेक्षा बढी भए पनि त्यस अनुसारको उपलब्धि

बहस सकिएपछि प्रधानन्यायाधीश राणा भन्नुहुन्छ, ‘फैसला कुनै पनि दिन आउनसक्छ’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस आजबाट सकिएको छ । एमीकस क्यूरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले अन्तिम बहस गरेसँगै सम्पूर्ण बहस

महिला लिगको उपाधि एपीएफलाई, सरु सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । शत्प्रतिशत नतिजासहित राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै एपीएफ शत्प्रतिशत

अविश्वासको प्रस्तावमा भोट हाले पनि कांग्रेसले सरकार बनाउन हुँदैन– महामन्त्री कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले अविश्वासको प्रस्तावमा मतदान गरे पनि सरकारमा सहभागी हुन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले शुक्रबार नवलपुरमा आयोजना गरेको सूर्यभक्त पतनादेवी

एउटै खोला ६५ ठाउँमा तरेर यात्रा, बर्खामा समुन्द्रको टापु झैँ माङसेवुङ गाउँ

प्रकाश नेपालइलाम । एउटै खोला ६५ ठाउँमा तर्दै यात्रा गर्नु पर्ने अवस्था खेपेका पश्चिमी इलामका बासिन्दाले सडक निर्माणले गति लिए सँगै खुसी भएका छन् । हिउँदमा यात्रा गर्दा सहज भए

चुनाव हुन्छ, हुन्छ, हुन्छ – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापना नभएकोृ खण्डमा जसरी पनि चुनाव

हुकुमको शासन नेपालमा चल्दैन किनकी कांग्रेस जिउँदो छ– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालमा हुकुमको शासन नचल्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गर्न नुवाकोट पुगेका थापाले नेपालमा कांग्रेसले हुकुमी शासन चल्न

प्रदेश २ मा प्रदेश प्रमुख हटाइयो, राजेश झा नयाँ प्रदेश प्रमुख

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को

मृत भेटिएको १७ दिनपछि महाकाली नदी किनारमा भागरथीको अन्त्येष्टि

विनोद विष्टबैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको अन्त्येष्टि गरिएको छ । मृत भेटिएको १७ औं दिन शुक्रबार शव बुझेका आफन्तले दशरथचन्द नगरपालिका–६ सेरास्थित