अमेरिका । अमेरिकाको टेक्सस राज्यमा ७२ वर्ष पछिकै ठूलो हिमपात भएको छ । हिमपातका कारण यहाँको विद्युत आपूर्तिसमेत बन्द भएको छ । अत्यधिक चिसोका कारण टेक्ससमा बसोबास गर्ने नेपालीहरूको जनजीवन
काठमाडौं । समाजसेवी एवं राजनीतिज्ञ मित्रसेन दाहालको निधन भएको छ । शुक्रबार बिहान स्वास्थ्यमा अचानक समस्या देखिएपछि ओम अस्पताल पुर्याइएका ५८ वर्षीय दाहालको बिहान ९ बजे निधन भएको हो ।
मिरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो समयदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । पाँचजना एमिकस क्यूरीमध्ये शुक्रबार गीता पाठकले राय दिएसँगै प्रतिनिसभा विघटनको मुद्दामा बहस सकिएको
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताउनुभएको छ । शुक्रबार पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश
एजेन्सी । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन्
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजै उर्दी जारी गरेको दाहाल–नेपाल समूहले अहिले गरिरहेको केन्द्रीय कमिटी
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजालासमा एमिकस क्यूरी (अदालतको सहयोगी)का रुपमा बहस गर्नुभएकी वरिष्ठ अधिवक्ता गीता पाठकले संविधान कोमामा नरहेको तर्क गर्नुभएको छ । सरकारी वकिल टेकबहादुर घिमिरेलाई जवाफ
एजेन्सी । भारतको मुम्बई उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालाको एक फैसलाबाट आक्रोशित भएकी महिलाले उनलाई विरोधस्वरुप कण्डमको प्याकेट पठाएकी छन् । यौन उत्पीडनको मुद्दामा न्यायाधीश गनेडीवालाले विवादित फैसला गरेको भन्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानलाई नमिच्ने बताउनु भएको छ । संविधानमा भएको व्यवस्था लत्याएर पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्रीबाट यस्तो भनाइ आएको हो । प्रजातन्त्र
एजेन्सी । भारतको मध्यप्रदेशकी एक महिलाले आफ्नो खेतमा जानका लागि हेलिकप्टर आवश्यक रहेकोले ऋण दिलाइदिन भन्दै राष्ट्रपतिलाई पत्र लेखेकी छिन् । खेतमा जाने बाटो छिमेकी किसानले बन्द गरिदिएपछि मध्यप्रदेशकी बसन्ती