Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


केटूको आरोहणमा गएका तीन जनाको मृत्यु

एजेन्सी । पाकिस्तान सरकारले तीन जना हिमाल आरोहीको मृत्यु भएको जनाएको छ । यसै महिनाको सुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी

प्रहरीको यातनाबाट जुम्लामा १३ वर्षीय बालकको मृत्यु

काठमाडौं । हिरासतमा प्रहरीले दिएको यातनाबाट जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटका १३ वर्षीय बालक पदम बुढाको मृत्यु भएको छ । प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रशासनले दमन गरेको छ, त्यसक्रममा पीडित

भिजिट भिसामा मानव तस्करीः २६ नेपाली महिला १० महिनादेखि श्रीलंकाको जेलमा

काठमाडौं । भिजिट भिसाबाट रोजगारीका लागि खाडी देश जान लागेका २६ नेपाली महिला १० महिनादेखि श्रीलंकाको जेलमा थुनिएका छन् । ३६ जना श्रीलंकामा पक्राउ परेकोमा १० जनाको भने उद्धार भएको

कर्णाली प्रदेश लोकसेवा पदाधिकारीमा भागबन्डाः श्रीमतीलाई समेत बनाए सदस्य

काठमाडौं । कर्णाली प्रदेशको लोकसेवा आयोगमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोग अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यद्वय भक्तबहादुर

कटारीकी उपमेयरले आफूलाई गाडी किन्ने पैसाले एम्बुलेन्स किनिन्

काठमाडौं । सडकै नभएका ठाउँमा गाडी किन्ने जनप्रतिनिधिसमेत छन् र देशभर जनप्रतिनिधिमा गाडी मोह बढिरहेको बेला उदयपुरकी एक उपमेयरले भने फरक निर्णय लिएकी छिन् । कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतका

प्रधानमन्त्री ओलीकै शैलीमा मुख्यमन्त्री राई भन्छन्– प्रदेश सभा भंग हुन सक्छ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने अवस्था आए प्रदेश सभा विघटन हुन सक्ने संकेत गरेका छन् । जबर्जस्ती कब्जा गर्ने, भत्काउने वा भाँडभैलो गर्ने

बहुमत केन्द्रीय सदस्यको नागरिकता सहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

काठमाडौं । आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन

शुक्रबार काठमाडौंका यी स्थानमा २ घण्टा बत्ती जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । बालाजु वितरण केन्द्रको धर्मस्थली, गोलढुङ्गा र विष्णुमति फिडरअन्तर्गत ११ हजार भोल्ट र एलटी लाइन

आईपीएल इतिहासकै महंगो खेलाडी बने मोरिस

एजेन्सी । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा महङ्गा खेलाडी बनेका छन् । चेन्नईमा भएको अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच भेट

काठमाडौं । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गर्नुभएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको