Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


चौतर्फी आलोचनाको तारो बन्दै निर्वाचन आयोग, दुई मुख्य जिम्मेवारी

नेकपाको दल आधिकारिकता विवाद टाउको दुखाइको विषय बनिरहेको बेला निर्वाचनको तयारीको विषयले पनि आयोग चौतर्फी आलोचनाको तारो बन्न थालेको छ ।

विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न सकारात्मक

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताको लागि सकारात्मक भएको जनाएको छ । शनिबार विप्लपद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत पार्टीले राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित

युवालाई राजनीतिमा आकर्षण गर्ने यस्ता छन् जोशीको योजना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसको राजनीतिमा युवालाई आकर्षित गर्न चार प्रस्ताव अघि सार्नुभएको छ । शुक्रबार राष्ट्रियता, लोकतन्त्र र समाजवादका निमित्त युवाहरूको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा

वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो । प्रधानमन्त्री

संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा

‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

ताप्लेजुङमा हिमपात हुँदा पाथीभरामा दोहोरीलता

सन्तोष पूर्कीटी/शंकर खनालताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यसवर्ष पहिलो पटक हिमपात भएको छ । हिमपात हुँदा स्थानीयको जनजीवन मात्र प्रभावित भएको छैन, पर्यटकीय र धार्मिक गन्तव्यको रूपमा रहेको पाथिभरा क्षेत्रसमेत

खाद्यान्न र तरकारीको बिउविजन डडेल्धुरामै उत्पादन हुन थाल्यो

डडेल्धुरा । खाद्यान्न र तरकारी वालीका लागि चाहिने बिउविजन स्थानीय रूपमै उत्पादन हुन थालेपछि किसानहरू उत्साहित भएका छन् । स्थानीय रैथाने र वर्णशंकर बीउहरूलाई उन्नत जातमा विकसित र प्रशोधन गरी

दाहाल–नेपाल समूहलाई सुवास नेम्वाङको आग्रह– ‘ढिला होला, निर्वाचनको तयारीमा लाग्नुस्’

काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनको माहोल सुरु भइसकेको बताउनुभयो । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले दाहाल–नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा

प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ– सुवास नेम्वाङ

काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताउनुभएको छ । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताउनुभयो

विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । आफ्नो पक्षको आमसभालाई सम्बोधन गर्न विराटनगर पुग्नुभएका प्रधानमन्त्री ओलीलाई दाहाल–नेपाल समूहका अनेरास्ववियूले कालो झण्डा देखाएको हो । विद्यार्थी नेता