नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद्मा बस्न मन नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगलतिर गएर बस्न सुझाव दिनुभएको छ ।
काठमाडौं । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन
पोखरा । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका
काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुलले घरेलु मैदानमा एभर्टनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल राति सवा ११ बजे सुरु
एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिल अदालतले खारेज गरेको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लघंन गरेको आरोप लागेको छ ।
काठमाडौं । ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याउनुभएको हो । ललितपुरको सातदोबाटोबाट करिब
कैलाली । नेपाल र भारतका व्यवसायीहरूले सीमानाका सहज रूपमा खोल्न संयुक्त रूपमा दुवै देशका सरकारसँग माग गरेका छन् । कैलालीको सिमावर्ती बजार गौरीफन्टामा बसेको बैठकमा दुवै देशका व्यवसायीहरूले नाका खोल्न
संखुवासभा । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ । संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाल