Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


झाँक्रीले प्रधानमन्त्री विरुद्ध उजूरी देलिन् ?

दुर्गा आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगर पुगेर अदालतका साथसाथै नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीका विरुद्ध विवादास्पद टिप्पणी गरे पछि त्यसको व्यापक आलोचना भएको छ ।

स्वास्थ्योपचारका लागि भट्टराई दिल्ली जाँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ दिल्ली जाँदै हुनुहुन्छ । स्वास्थ्योपचारका लागि भट्टराई आइतबार नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली जान

मोटरहेडको नेपालमा सर्वाधिक रुचाइएको बाइक टेक्कन २५०

काठमाडौं । नेपाली बजारमा उपलब्ध मोटरहेडका बाइक मध्ये सबैभन्दा बढी रुचाइएको बाइक टेक्कन २५० हो । विश्व रेकर्ड कायम गर्न सफल भएको डर्ट बाइक टेक्कन २५० युवाहरुका लागि रुचिकर बाइक

अमेरिकाको बोइङ दुर्घटनाबाट जोगियो

एजेन्सी । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएको थियो । आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान

बेलायतमा आगामी जुलाईसम्म वयष्कलाई खोप दिने तयारी

एजेन्सी । बेलायतमा सम्पूर्ण वयस्क नागरिकलाई आगामी जुलाईसम्ममा कोरोनाविरुद्धको खोप दिने तयारी गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले वयस्कहरुलाई खोप दिइने तयारी गरिएको भन्दै यसबाट शारीरिक रुपमा कमजोर व्यक्तिहरु सुरक्षित

म्यानमारमा भएको प्रदर्शनमा दुईको मृत्यु, २० बढी घाईते

एजेन्सी । म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई

काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना

काठमाडौं । काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान

सीमामा भारतीय एसएसबीको ज्याजती, जेकजाँच गर्न भन्दै नेपाली महिलालाई कुकुर छाडे

बुटवल । रुपन्देहीको नेपाल भारत सीमानाका सुनौलीमा भारतीय सुरक्षाबल एसएसबीले ज्याजती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध बनाएका छन् । भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै

मन्दिर देखाएर भूकम्पपीडितले लिए अनुदान

काठमाडौं । निजि आवासको पुर्ननिर्माण सम्पन्न हुने अवस्थामा पुगिरहेका बेला आमनागरिकले झुठा विवरण पेश गरेर अनुदान कुम्ल्याउने प्रवृति बढेको छ । दक्षिणी दोलखाको मेलुङ गाउँपालिका १ पवटीका भूकम्प प्रभावित लाभग्राहीले

टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अभद्र’ व्यवहार

काठमाडौं । ७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि