Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानकी ओसाकालाई

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भएकी हुन्

मुख्यमन्त्रीसँग प्रदेशसभा भङ्ग गर्ने तागत छैन– नेता आचार्य

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेशसभा भङ्ग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार

रिसोर्टदेखि डिलक्ससम्मका होटललाई अब ‘स्टार’ मान्यता, गेटको बोर्डमै स्टार टाँसिने

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी

भटमासको तेल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको अग्रस्थानमा

काठमाडौं । नेपालबाट निकासी हुने वस्तुको सूचीको अग्रस्थानमा यसपटक भटमासको तेल देखिएको छ । तर, भटमासको तेल नेपालमा उत्पादन भएर बाहिर निर्यात भएको नभइ कच्चा पदार्थ आयात गरेर प्रशोधित तेल

लघु उद्योगलाई पुनकर्जा पाउनै मुस्किल

काठमाडौं । कोभिडका कारण मुलुकमा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका छन् भने ७५ प्रतिशत भन्दा बढी लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग मन्त्रालयले जनाएको छ । कोभिडका

अदालतलाई ओलीको धम्की– देश र जनताको विपक्षमा फैसला भए आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने भन्दै सर्वोच्च अदालतलाई धम्की दिनुभएको छ । शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको

थप ८८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । २ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

फागुनभित्र कोभ्याक्स सुविधाकाे खोप ल्याउने सरकारको तयारी

प्रज्ञा तिमल्सिनाकाठमाडौं । सरकारले फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन

शेरबहादुर दम्पती ओली समूहमा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङ र उनकी श्रीमती प्रदेश १ की प्रदेश सभा सांसद उषाकला राई ओली समूहमा फर्किएका छन् । दुई महिनाअघि पार्टी विभाजन

अलमलमै कांग्रेस, भातृ संस्थाको रोग माउ पार्टीमा पनि

विधान कार्यान्वयन र महाधिवेशनको पाटोबाट हेर्दा कांग्रेसले आफूलाई लोकतान्त्रिक दल भन्ने अधिकार विस्तारै गुमाउँदै गएको छ । ५ वर्षभित्र गर्नैपर्ने पार्टी महाधिवेशन उसको प्राथामिकतामा परेकै छैन । जुन आफैँले बनाएको