Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नेपाल-खनाल समुहको राष्ट्रिय भेला आजबाट, ओलीले दिए कारवाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले आजदेखि राष्ट्रिय भेला आयोजना गरेको छ । एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी

मृत्यु जस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार नबनाउन जोशी परिवारको आग्रह

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण

म्यान्चेस्टर सिटी र रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । स्पेनीस फुटबल क्लब रियाल मड्रिड र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको

नाइजरमा बजारबाट फर्किएका ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

एजेन्सी । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

जोशीका सहयोगीले भने, ‘बजार हल्लाजस्तो होइन, स्वास्थ्य स्थिर छ’

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य स्थिर रहेको छ । मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उहाँका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो । उहाँले

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य पछि अब एक

फुटको संघारमा एमाले: कारबाही गर्न र भोग्न तयार

काठमाडौं । सत्तारुढ एमाले फुटको सम्मुख पुगेको छ । वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ भने अध्यक्ष तथा प्रधानमन्त्री केपी

चीनले अनुदानमा दिएको खोप पनि ल्याउन सकेन नेपालले

काठमाडौं । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बैइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफै ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो

पशुपतिको बौद्ध सम्पदा ओझेलमा, विकास कोषले चासो नदिएको जनप्रतिनिधिको आरोप (भिडियो)

लिच्छवीकालिन पुरातात्विक ऐतिहासिक महत्वको धम्मचक्र पशुपति मन्दिर परिसर भित्र रहेको छ भने बाहिर रहेको एउटा धम्मचक्र हराएको छ । स्थानीय बासिन्दा एवं प्रदेश सभासद नरोत्तम वैद्यले सम्पदा संरक्षणमा पशुपति क्षेत्र

ललिता निवास जग्गा प्रकरणः ४६ जना अदालतै पुगेनन्

गत वर्ष माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा एक पूर्व उपप्रधानमन्त्री, ३ पूर्व मन्त्री र २ जना पूर्व सचिव सहित १ सय ७५ जना विरुद्ध