Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


देउवाको उदासीनता रहस्यमय छ– रामचन्द्र पौडेल

प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।

नेपाल पक्षलाई ओलीको प्रश्न– ‘पार्टी अध्यक्षको चियापानमा नजाने, कसको निम्ता पाए जानुहुन्छ ?’

मंगलबार बालुवाटारमा केन्द्रीय समितिका सदस्यहरूको जमघटका लागि आयोजना गरिएको चियापान समारोहमा बोल्दै ‌ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गर्नुभयाे ।

पार्टीमा कसैमाथि अन्याय हुँदैन, गुटगत भेलामा सहभागी नहुनुस्– प्रधानमन्त्री ओली

‘गुटगत भेलमा सहभागी नहुनुस्, पार्टीमा कसैमाथि अन्याय हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले ठूलो हृद्य बनाएका छौं, अपराध गर्नेहरुलाई पनि स्वागत छ त भन्दिन तर स्वीकाछौं हामी ।’ पार्टीमा आएर आत्मालोचना गर्दै

सभामुखले सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको प्रधानमन्त्रीको आरोप

‘मुद्दा जितेर ल्याएको संसद् आफैँले विरोध गर्ने, काम गर्नै नदिने काम गरियो । संविधान कार्यान्वयन गर्न व्यवधान गर्ने सिर्जना भयो,’ उहाँले भन्नुभयो, ‘सभामुखले मन्त्रीलाई रोक्दै बैठक स्थगित गरेर संवैधानिक दायित्वबाट

बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना जेल

काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई जिल्ला अदालत सुर्खेतले ३ बर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । सर्खेतका जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया

खुलामञ्चबाट बसपार्क हटाइने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा हाल सञ्चालनमा रहेको अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि अस्थाई बसपार्क सञ्चालन हुँदै आएको खुलामञ्च खाली गर्न

श्रीलंकामा १४ मार्चदेखि बुर्का लगाउन प्रतिबन्ध, पाकिस्तानकाे आपत्ति

श्रीलंकामा रहेका पाकिस्तानका उच्च अधिकारीहरूले श्रीलंकामा रहेका मुसलमानहरूको भावनामा आहत पुग्ने बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘नकाबलाई प्रतिबन्ध लगाउँदा श्रीलंकामा भएका आम मुसलमानहरू र संसारभरका मुसलमानहरूको भावनामा चोट

कांग्रेसको ‘राष्ट्रिय शिक्षा नीति’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा

विपदमा परेकाको उद्धार गर्न उद्धारकर्मीको क्षमता विकास

रसुवा । प्राकृतिक तथा मानविय विपदमा परेकाहरुको उद्धारका लागि रसुवामा उद्धारकर्मीको क्षमता विकास गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रसुवाले प्रकोप प्रभावित क्षेत्रका बस्तिका करिब पचास जनालाई स्थानीय स्तरमा उद्धारकर्मीको

मानिसको पनि डायनोसरको जस्तै हविगत त हुने होइन ?

नवराज भट्ट अहिले मानवजाति जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी अथवा पृथ्वीमा उल्का पिण्ड खस्नेजस्ता ज्यान जाने घातक खतराहरुको सामना गरिरहेको छ ।  रेडियो प्रसारणकर्ता तथा दार्शनिक डेभिड एडमन्डस्ले यो विषयमा