काडमाडौं । नक्कली चिकित्सक जितेन्द्र पन्थीमाथि अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अधिवक्ता उषा थपलियालाई पनि पक्राउ गरेको छ । नक्कली कागजपत्रलाई प्रमााणित गरिदिएकोमा थपलियालाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको
काडमाडौं । पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनितीमा पुगेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अपेक्षाअनुसार उपलब्ध नभएपछि दोस्रो डोज लगाउने मिति लम्बिने भएको छ । हालसम्म भारतको सहयोग, कोभ्याक्स योजना र भारतबाट किनेको समेत गरी नेपालमा जम्मा २३ लाख ४८
संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचनद्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।
सोमबार शिक्षा मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अगाामी दुई साता भित्र कार्यक्रम कार्यान्वयनको तयारी गर्दै अति आवश्यक र प्राथमिकताको आधारमा बजेट बाडफाँड गर्न निर्देशन दिएको छ ।
चिनियाँ व्यवसायमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि सेनाले आइतबार देशको सबैभन्दा ठूलो शहर याङ्गुनको याङ्गुन र मन्डले जिल्लामा मार्सल कानून लागू गरेको हो । कानुन लागू भएसँगै त्यहाँ प्रदर्शन गर्ने प्रदर्शनकारीहरुविरुद्ध सैन्य
माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।
स्थानीय मिडियाका रिपोर्टअनुसार पश्चिमी मंगोलियाको केही क्षेत्रहरूमा आँधीबेहरीको कारण साताको अन्त्यमा ठूलो मात्रामा विद्युत् कटौती भएको छ ।
खेलको ३९ औं मिनेटमा आशालालले गोल गर्दै वीरगंजलाई ३–१ को अग्रता दिलाउँदा दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका करणले गोल गरेपछि वीरगंज ३–२ ले विजयी भयो । जितसँगै वीरगंजले पहिलो खेलबाट