Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


गृहमन्त्री सहितको सांसद् कसरी धरापमा ?, यस्तो छ कानुनी व्यवस्था

गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । उनीहरू एमालेमा ‘मर्ज’ भइसकेका छन् । एमालेमै रहेका माओवादीका नेताहरूले पूर्ववत्

मुस्लिम समुदायको थर सूचीकृत गरिने, अहिलेसम्म ४५ वटा थर

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।

अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।

एमालेको ओली नेपाल पक्षीय छलफल निष्कर्षविहीन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन भएको छ । ४ महिनापछि बसेको बैठकमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेपछि छलफल निष्कर्षमा

फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं– भीम रावल

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने

नेपाल र ओली पक्षबीचको छलफल सकारात्मक

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

प्रेम प्रस्ताव राखेर अंकमाल गरेका दुई विद्यार्थी विश्वविद्यालयबाट निष्कासित

विद्यार्थीहरूले गलत व्यवहार गर्दै नियम उल्लंघन गरेको विश्वविद्यालयको आरोप छ । निष्कासित गर्नुअघि उनीहरूलाई अनुशासन समितिको शुक्रबारको बैठकमा बोलाइएको थियो । तर, उनीहरू उक्त बैठकमा अनुपस्थित थिए ।

बर्दियाका गाउँमा बाघ आतङ्क, खोरबाटै बाख्रा थुत्न थालेपछि बसाइ सर्न थाले स्थानीय

वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष यहाँका पालिकाले बर्सेनि करोडौं रुपैयाँ बजेट खर्चिए पनि बालुवामा पानी भएको छ । त्यसैले आपतविपतमा परेका बर्दियाका गेरुवा र राजापुरबासीको सुरक्षाको लागि सरकारले

सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी, सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकर्मी र दोस्रो चरणमा हाल ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइदैँछ ।

ओली र नेपालबीचको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा