Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


जसपाको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । जसपाको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ । बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने जसपाले

भारत र इङ्ग्ल्याण्डबीचको बाँकी खेल बन्द रंगशालामा हुने

एजेन्सी । भारत र इङ्ग्ल्याण्डबीचको बाँकी खेल बन्द रंगशालामा हुने भएका छन् । पाँच टी–२० खेलका लागि भारतमा रहेको इङ्ग्ल्याण्डले दुईवटा खेल खेलिसकेको छ । अब बाँकी तीन वटा टी–२०

क्याथोलिक चर्चले भन्यो, ‘समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन सकिन्न, पाप हो’

एजेन्सी । रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन नसकिने बताएको छ । रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले जारी गरेको आस्थाको सिद्धान्तमा ईश्वरबाट पापलाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ ।

बाइडेनलाई जोङको चेतावनी, ‘चार वर्ष राम्ररी सुत्ने भए कोरियामा बारूदको गन्ध नफैलाउ’

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई

ओलीको भेट्ने प्रस्ताव दाहालद्वारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्नु भएको छ । गएराति ओलीले भेटौन भनेर दाहाललाई टेलिफोन गर्नुभएको थियो । जवाफमा दाहालले

ओलीको चियापान आज, नेपाल र खनाल नजाने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उहाँले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम

प्रतिनिधिसभाको बैठक बस्दै, सरकारले जारी गरेको अध्यादेश आज पनि पेश नहुने

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन् । बैठकको सूची तय गर्न हिजो

लिभरपुलद्धारा वुल्भरह्याम्पटन पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराएको छ । वुल्भरह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुलाई विजयी गराउन डिएगो जोटाले निर्णायक गोल गरे । खेलको क्रममा वुल्भरह्याम्पटनका

राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका

सत्तासमीकरणका लागि परिस्थिति परिपक्व नभएको देउवाको आकलन

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि परिस्थिति ‘परिपक्व’ नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक टारेका छन् । देउवाले अनिच्छा देखाएपछि सोमबारका लागि तय कांग्रेस, एमाले र जसपाबीचको संयुक्त बैठक बस्न